मृत भेटिइन् पोर्न स्टार डकोटा « Khabarhub

मृत भेटिइन् पोर्न स्टार डकोटा


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)–पोर्न स्टार डकोटा स्काय आफ्नो लसएञ्जल्सस्थित घरमा मृत भेटिएकी छन् । उनी २७ वर्षकी थिइन् ।

केही दिन अघिमात्र उनले जर्ज फ्लोयडको तस्वीर लिएर टपलेस पोज दिएकी थिइन् । जुन तस्वीरलाई लिएर सामाजिक सञ्जालमा आलोचना पनि भएको थियो ।

तस्वीरमा उनी जर्जको तस्वीर अगाडि क्यामराले खिचिरहेको देखिएकी थिइन् । जर्जलाई गत वर्ष अमेरिकामा प्रहरीले हत्या गरेको थियो ।

यो तस्वीरका कारण उनको ज्यान लिने धम्कीसमेत आएको थियो । उनको निधनले सबै आश्चर्यमा परेका छन् । प्रहरीले के कारणले मृत्यु भएको हो भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ ।

डकोटाको वास्तविक नाम लरेन केय स्कट थियो । डकोटाको पतिले प्रहरीलाई डकोटा मृत भेटिएको खबर गरेका थिए । परिवारका अनुसार उनी आफ्नो निजी जीवनबाट निकै चिन्तित थिइन् । उनी आफूलाई अनलाइन ट्रोल बनाएकोमा चिन्तित थिइन् ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  १२ : १५ बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल