कोरोना सङ्क्रमित हुनेभन्दा मुक्त हुने धेरै « Khabarhub

कोरोना सङ्क्रमित हुनेभन्दा मुक्त हुने धेरै


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्या लगभग दोब्बर भएका छन् । यो अबधिमा तीन हजार ३८४ सङ्क्रमित थपिएका छन् भने छ हजार २९५ ले सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ४९४ नमूना परीक्षण गरिएको थियो । तीमध्ये ८ हजार ५०६ पिसिआर बिधिबाट र पाँच हजार ९८८ एन्टिजेन बिधिबाट परीक्षण गरिएको थियो ।

नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित ६१ जनाको मृत्यु भएको छ । यो विवरणसहित हालसम्म कूल आठ हजार ३६६ जनाको कोरोनाका कारण निधन भएको छ ।

यस्तै, पाँच लाख २७ हजार १११ जना निको भएका छन् । निको हुने दर ८६.९ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ९ : ४५ बजे

बंगलादेशमा डोनाल्ड ट्रम्प भैँसीको बलि रोकियो, अब चिडियाखानामा राखिने

ढाका- बंगलादेशमा ‘डोनाल्ड ट्रम्प’ नाम राखिएको एउटा भैँसीको विषय सामाजिक

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौं- जीवन बिमा शुल्कमार्फत एक खर्ब २७ अर्ब ६९ करोड

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौं– स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव

छानबिनका लागि तयार छु, आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन होस् : रवि किरण

काठमाडौं– जेन-जी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार

कांग्रेसले सरकारलाई भन्यो : आयोगले नाम तोकेकालाई राजनीतिक संरक्षण होइन, कारबाही गरियोस्

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय मानवअधिकार आयोगले बुधबार