प्रधानमन्त्री ओलीका समर्थकद्वारा प्रधानन्यायाधीशको पुत्ला दहन « Khabarhub

प्रधानमन्त्री ओलीका समर्थकद्वारा प्रधानन्यायाधीशको पुत्ला दहन


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीका समर्थकहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पुत्ला दहन गरेका छन् ।

सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको भन्दै उनीहरुले बानेश्वरमा प्रधानन्यायाधीशको पुत्ला दहन गरेका हुन् ।

केपी ओलीको समर्थनमा नारा लगाउँदै प्रधानन्यायाधीशको पुत्दा दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

अदालतको आदेशपछि एमाले निकट संगठनहरु आन्दोलित भएका छन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ७ : ०१ बजे

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै

बाढीपहिरोले प्रभावित म्याग्दीको प्रसारण लाइन मर्मत सुरु

म्याग्दी– बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता