कांग्रेस मुख्यालयमा जारी धर्नामा शेखर कोइरालाको ऐक्यबद्धता « Khabarhub

कांग्रेस मुख्यालयमा जारी धर्नामा शेखर कोइरालाको ऐक्यबद्धता


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्रियाशील सदस्यताको विवादलाई लिएर नेपाली कांग्रेसको मुख्यालय सानेपामा जारी धर्नामा कांग्रेस नेता शेखर कोइरालाले ऐक्यवद्धता जनाएका छन् ।

क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै बाराका नेता तथा कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यलय सानेपामा गरेको धर्नामा कोइरालाले ऐक्यवद्धता जनाएका हुन् ।

 

कांग्रेस बाराका नेता कार्यकर्ताको धर्नाबारे बुझ्न र नेता कार्यकर्ताहरुको गुनासो सुन्न कोइराला सोमबार दिउँसो पार्टी मुख्यालय सानेपा पुगेका थिए ।

कोइरालाका साथै कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, कांग्रेस केन्द्रीय कार्यलयका पूर्व मुख्य सचिवहरु शोभाकर पराजुली र ऋषिकेश तिवारी सानेपा पुगेका थिए ।

सबै कुरा सुनिसकेपछि कोइरालाले पार्टीको विधान भन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट मनोमानी ढंगले बाँडिएको सदस्यता कुनै पनि हालतमा स्वीकार्य नहुँने बताए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ८ : ०१ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग