डब्बुको ‘असारै मास’मा प्रदीप र सरिता « Khabarhub

डब्बुको ‘असारै मास’मा प्रदीप र सरिता


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार डब्बु क्षत्रीको झरी सम्बन्धी गीत ‘असारै मास(झरी)’ सार्वजनकि भएको छ । गीतमा गायक अलिफ खान र गायिका सरिता भारतीको स्वर छ । गीतमा राजेन्द्र बजगाइँको संगीत र संगीत संयोजन छ ।

बुढासुब्बा डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक भिडियोमा प्रदीप बास्तोला र सरिता भारती फिचर्ड छन् । भिडियोमा डब्बुकै निर्देशन छ ।

भिडियोमा सुवास बुढाथोकीको कोरियोग्राफी, टंक केसीको छायांकन, सुरेशकुमार राउतको सम्पादन, दिलमाया मगरको ड्रेस डिजाइन र शोभा श्रेष्ठको श्रृंगार छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  १२ : ०५ बजे

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता