खोलाले बगाउँदै गर्दा एक महिलाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार « Khabarhub

खोलाले बगाउँदै गर्दा एक महिलाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- भुम्लु गाउँपालिका १० स्थित ईन्द्रावती खोलाले बगाइरहेको अवस्थामा एक महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका स्थायी घर भई काभ्रेको धुलिखेल नगरपालिका डेरा गरी बस्ने २५ वर्षीया रितु तामाङ्गलाई ग्याविन भर्ने क्रममा खोलाले बगाएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण काभ्रेबाट सशस्त्र प्रहरी नायव निरीक्षक हरीप्रसाद लम्सालको कमाण्डमा खटिएको टोलीले उनको सकुशल उद्धार गरेको हो । उनलाई उपचारको लागि दोलालघाट पठाइएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ९ : ४५ बजे

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूतहरु स्टिभ विटकफ र ज्यारेठ कुश्नरले रुसको भ्रमण गर्ने

काठमाडौं- युक्रेनमा जारी युद्ध अन्त्यका लागि कूटनीतिक पहलले तीव्रता पाएको

सुरुङमा फसेको छोरो १० दिनपछि छोरो जीवितै भेटिँदा परिवारमा खुसीका आँसु

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १०

‘नेपालले वातावरणीय विनाश नगरेपनि क्षति भोग्नु पर्‍यो, विकसित देशसँग क्षतिपूर्ति माग्नुपर्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता

दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए

रसुवा– नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३

‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ