तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने माग गर्दै कांग्रेस कार्यकर्ताद्वारा प्रदर्शन « Khabarhub

तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने माग गर्दै कांग्रेस कार्यकर्ताद्वारा प्रदर्शन


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्रियाशील सदस्यता विवाद तत्काल मिलाएर तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

केन्द्रीय समिति बैठक बसेको स्थल बुढानिलकण्ठमा पुगेर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले सभापति शेर बहादुर देउवालाई नेपाली पार्टीको विधान र संविधानको प्रति बुझाएका छन्।

प्रदर्शनमा सहभागीले समायोजनमा भएको धाँधली खारेज गर, क्रियाशील सदस्यतामा भएको धाँधली खारेज गर, विधान मिच्न पाइँदैन, हामीलाई केही चाहिँदैन लगाएतका नारा लगाएका थिए ।

महाधिवेशन सार्न पाइँदैन, फर्जी क्रियाशील खारेज गर आदि नारा लेखिएका प्लेकार्ड सहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

 

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ९ : ०१ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२