कम्युनिष्ट पार्टीमा ‘अहंकारवाद’विरुद्ध लड्नुपर्ने बेला आएको छ : नेपाल « Khabarhub

कम्युनिष्ट पार्टीमा ‘अहंकारवाद’विरुद्ध लड्नुपर्ने बेला आएको छ : नेपाल


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको कम्युनिष्ट पार्टीभित्र ‘अहंकारवाद’विरुद्ध लडनुपर्नेमा जोड दिएका छन्।

‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको आइतबार काठमाडौंमा बिमोचन गर्दै उनले सरकारमा पुगेपछि अहंकारको घोडा चढने प्रवृत्ति मौलाएको हुँदा त्यसविरुद्ध लड्नुपर्ने आवश्यक्ता औंल्याएका हुन्।

उनले भने, ‘आफ्ना आसेपासेहरूलाई गोलबन्द गर्दै गैरकम्युनिष्ट प्रवृत्ति पनि हामी हेरिरहेका छौं। अनि सत्तामा पुगेपछि अहंकार घोडा चढ्ने प्रवृति पनि देखिरहेका छौँ।”

उनले यस्ता सबै खालका गैरसर्वहारा वर्गीय चिन्तनलाई परास्त गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ८ : ३० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्