कम्युनिष्ट पार्टीमा ‘अहंकारवाद’विरुद्ध लड्नुपर्ने बेला आएको छ : नेपाल « Khabarhub

कम्युनिष्ट पार्टीमा ‘अहंकारवाद’विरुद्ध लड्नुपर्ने बेला आएको छ : नेपाल


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको कम्युनिष्ट पार्टीभित्र ‘अहंकारवाद’विरुद्ध लडनुपर्नेमा जोड दिएका छन्।

‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको आइतबार काठमाडौंमा बिमोचन गर्दै उनले सरकारमा पुगेपछि अहंकारको घोडा चढने प्रवृत्ति मौलाएको हुँदा त्यसविरुद्ध लड्नुपर्ने आवश्यक्ता औंल्याएका हुन्।

उनले भने, ‘आफ्ना आसेपासेहरूलाई गोलबन्द गर्दै गैरकम्युनिष्ट प्रवृत्ति पनि हामी हेरिरहेका छौं। अनि सत्तामा पुगेपछि अहंकार घोडा चढ्ने प्रवृति पनि देखिरहेका छौँ।”

उनले यस्ता सबै खालका गैरसर्वहारा वर्गीय चिन्तनलाई परास्त गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ८ : ३० बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी