जोक्स

जोक्स : फिगर बिगार्छौ

By खबरहब

October 12, 2021

एउटा कुखुरी एउटा पसलमा गइछ अनि पसलेसित तीनवटा अण्डा मागिछ । पसले छक्क पर्दै किन चाहियो तिमीलाई अण्डा….?

कुखुरी : जाबो दश रुपैयाँको अन्डाको लागि के फिगर बिगार्छौ भनेर….भाले जीले भन्नु भाको छ के…।

साभार : हँसाउने चुट्किला पुस्तकबाट