एउटा कुखुरी एउटा पसलमा गइछ अनि पसलेसित तीनवटा अण्डा मागिछ । पसले छक्क पर्दै किन चाहियो तिमीलाई अण्डा….?
कुखुरी : जाबो दश रुपैयाँको अन्डाको लागि के फिगर बिगार्छौ भनेर….भाले जीले भन्नु भाको छ के…।
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
एउटा कुखुरी एउटा पसलमा गइछ अनि पसलेसित तीनवटा अण्डा मागिछ । पसले छक्क पर्दै किन चाहियो तिमीलाई अण्डा….?
कुखुरी : जाबो दश रुपैयाँको अन्डाको लागि के फिगर बिगार्छौ भनेर….भाले जीले भन्नु भाको छ के…।
साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट
प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार ९ : ११ बजे
प्रतिक्रिया