भारतमा थप १३ हजार १८६ जनामा संक्रमण « Khabarhub

भारतमा थप १३ हजार १८६ जनामा संक्रमण


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १३ हजार १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३९ लाख ८४ हजार ४७९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा २ लाख २१ हजार ३७ जना सक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन १७७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५० हजार ९९१ पुगेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ८ : ३० बजे

लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

विराटनगर– मोरङको उर्लाबारी नगरपालिका-७ गोलचोकस्थितबाट लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले

गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह

दशरथचन्द– जिल्लाका विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान

नबिल बैंकद्वारा नेपाल-भारत क्रस बोर्डर पर्सन-टु-पर्सन रेमिट्यान्स सेवा सञ्चालन

काठमाडौं– नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन रेमिट्यान्स सेवा सुरु गरेको

एनसेलका ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्मको छुट

काठमाडौं– एनसेलका सबै ग्राहकहरूले अब अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्रीहरूको खरिदमा ६०

विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया

सङ्खुवासभा- जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएका महिलाको