पोर्चुगलले आयरल्याण्डसँग बराबरी खेल्दै अंक बाँड्यो « Khabarhub

पोर्चुगलले आयरल्याण्डसँग बराबरी खेल्दै अंक बाँड्यो


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप फुटबलको युरोपेली छनोटमा पोर्चुगलले घरेलु टोली आयरल्याण्डसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

गए राति अविवा रंगशालामा भएको खेलको अन्तिम समयमा रोनाल्डोले दुई गोल गर्दै पोर्चुगललाई जित दिलाएका थिए ।

आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएसँगै पोर्चुगलले अब छनौटका लागि अन्तिम खेल सम्म पर्खनु पर्ने भएको छ ।

पोर्चुगलले अब आईतबार सर्बियासँग प्रतिस्पर्धा गर्नेछ । समूह एमा पोर्चुगल र सर्बियाको समान १७ अंक छ । छनोटमा दुवै टिमले मात्र एक खेल बाँकी रहेको छ ।

आयरल्याण्ड ६ अंक सहित तालिकाको चौथो स्थानमा छ । उसको विश्वकपको यात्रा भने टुङ्गिसकेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ६ : ५८ बजे

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले