प्रधानन्यायाधीश राणालाई पदच्युत गर्नैपर्छ : पूर्वअध्यक्ष दाहाल « Khabarhub

प्रधानन्यायाधीश राणालाई पदच्युत गर्नैपर्छ : पूर्वअध्यक्ष दाहाल


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदच्युत गर्नुपर्ने बताएका छन्।

सर्वोच्च अदालत परिसरमा शुक्रबार विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वअध्यक्ष दाहालले जबरालाई पदच्यूत गराउनै पर्ने बताए ।

उनले भने, ‘सर्वोच्चमा जेजति वेथितिका कुरा आएका छन् । ती सबै प्रधानन्यायाधीश जबराकै कारणले भएको हो। राजीनामा मात्र नभएर उनलाई तत्काल पदच्युत गराउनुपर्छ।’

उनले प्रधानन्यायाधीशको टुंगो नलागुन्जेलसम्म बारले आन्दोलनलाई निरन्तरता दिनुपर्ने बताए। प्रधानन्यायाधीश जबराले न्यायापालिकामाथि हस्तक्षेप गरेको भन्दै बार करिब दुई हप्तादेखि आन्दोलनमा छ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  १ : ३० बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी