‘तिमी र म’ भन्दै आदेश र प्रेक्षा « Khabarhub

‘तिमी र म’ भन्दै आदेश र प्रेक्षा


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक आदेश क्षेत्रीको स्वरमा रहेको गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा आदेश पौडेलको शब्द र संगीत, राहुल विश्वकर्माको एरेञ्ज र अशोक महर्जनको मिक्सिङ तथा मास्टरिङ छ ।

भिडियोमा गायक आदेश र मोडल प्रेक्षा बज्राचार्य फिचर्ड छिन् ।

आचार्य गोपालको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा हिमाल शर्माको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको कलर तथा संगीता क्षेत्रीको लगानी रहेको छ ।

किण्डल सिने स्टुडियो(रेड)मा पोस्ट प्रोडक्सन रहेको भिडियो द स्काई मुभिजको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ३ : २१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल