सुमन र प्रविशाको ‘कस्तुरी’ « Khabarhub

सुमन र प्रविशाको ‘कस्तुरी’


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार मधु पौडेलको शब्द तथा संगीतकार प्रल्हाद बोगटीको संगीत समावेश नयाँ गीत ‘कस्तुरी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा सुमन केसी र प्रविशा अधिकारीले स्वर दिएका छन् ।

भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल सुशीला थापा फिचर्ड भएका छन् । भिडियोमा नाजिर र सुशिला निकै रोमान्टिक देखिएका छन् ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरको सहायक निर्देशन, बुद्ध थापाको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ५ : ५६ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि