चुट्किला : पछुतो हुने छैन « Khabarhub

चुट्किला : पछुतो हुने छैन


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना पत्रकार एउटी नायिकाले खेलेको चलचित्र सुपरहिट भएपछि प्रश्न गर्दै भन्छ— तपाईंले खेलेको चलचित्र सुपरहिट भयो । अब त विवाह पनि गर्नुहुन्छ होला ? कस्तो केटासँग विवाह गर्न चाहनुहुन्छ ?

नायिका  : म एकदम नराम्रो कुरूप अनुहार भएको केटासँग विवाह गर्न चाहन्छु ।

पत्रकार अचम्म मान्दै — किन नि ?

नायिका — एक त त्यस्तो केटालाई अरू केटीहरूले पिछा गर्दैनन् । अर्को, यदि उसले मलाई छोडिहाल्यो भने पनि मलाई पछुतो हुने छैन त्यसैले ।

साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ६ : २० बजे

कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन