माओवादी केन्द्रले ९ प्रदेशको नेतृत्व आज चयन गर्दै « Khabarhub

माओवादी केन्द्रले ९ प्रदेशको नेतृत्व आज चयन गर्दै


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को प्रदेश सम्मेलनअन्तर्गत आज नयाँ नेतृत्व चयन गर्दैछ ।

७ भौगोलिक र २ गैर भौगोलिक गरी ९ प्रदेशमा हिजो एकैसाथ उद्घाटन भएको सम्मेलनले नयाँ कार्यसमिति चयन गर्ने भएको छ ।

आजै हुने बन्द सत्रले प्रवासबाहेक ९ प्रदेशको नेतृत्व चयन गर्ने माओवादी केन्द्रले जनाएको छ। माओवादीमा सर्वसम्मतको नाममा प्रतिस्पर्धा गर्न नदिई पदाधिकारी छनौट गर्ने तयारी गरिएको छ ।

सबैजसो प्रदेशमा नेतृत्वका आकांक्षी धेरै भए पनि कसैले पनि उम्मेदवारी सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ८ : ४२ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको