एमाले अध्यक्ष ओलीले प्रस्ताव गरे ४५ सदस्यीय स्थायी कमिटी (सूचीसहित) « Khabarhub

एमाले अध्यक्ष ओलीले प्रस्ताव गरे ४५ सदस्यीय स्थायी कमिटी (सूचीसहित)


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्य रहने गरी स्थायी कमिटी प्रस्ताव गरेका छन् । त्यसका लागि उनले नाम पनि प्रस्ताव गरेका छन् ।

१९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम ओलीले प्रस्ताव गरेका छन् । प्रस्तावित नाममा घनश्याम भुषालेदेखि प्रभु शाहसम्म छन् ।

हेर्नूहोस् प्रस्तावित नाम

घनश्याम भुसाल

गुरु बराल

देवराज घिमिरे

भीम आचार्य

लालबाबु पण्डित

खगराज अधिकारी

किरण गुरुङ

काशिनाथ अधिकारी

रघुजी पन्त

भानुभक्त ढकाल

मणिचन्द्र थापा

शेरधन राई

कृष्णगोपाल श्रेष्ठ

अग्नि खरेल

प्रभु साह

राजन भट्टराई

सीता पौडेल

विन्दा पाण्डे

गोरख बोगटी

कर्णबहादुर थापा

राजेन्द्र गौतम

थाममाया थापा

शेरबहादुर तामाङ

शिवमाया तुम्बाहाङ्फे

हिक्मत कार्की

 

 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ३ : ४० बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

काठमाडौं– बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व