विवेकानन्दको एक प्रेरक प्रसङ्ग « Khabarhub

विवेकानन्दको एक प्रेरक प्रसङ्ग


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक युवक स्वामी विवेकानन्दलाई भेट्न गयो । उसले आफ्नो आध्यात्मिक जीवनमा प्रगति नभएकोमा निराशा व्यक्त गर्न थाल्यो ।

‘स्वामीजी, म कोठाभित्र ढोका बन्द गरेर बसिरहन्छु, तैपनि शान्ति मिल्दैन । के तपाईं यसको कारण बताइदिनु हुन्छ ?

विवेकानन्दले भने— यदि तिमी मेरो कुरा मान्छौ भने सबैभन्दा पहिले आफ्नो कोठाको ढोका खुल्ला राख्नू । तिम्रो छिमेकमा सयौँ गरीब र बेसहारा मानिस छन्, उनीहरुको सक्दो सेवा गर । भोकाहरुलाई भोजन गराऊ । रोगीहरुलाई औषधी देऊ । निरक्षरहरुलाई पढाऊ । यसो गर्‍यौ भने तिम्रो मनलाई अवश्य शान्ति मिल्नेछ ।’

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ४ : १३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु