पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


३० जेष्ठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. सफल कृषक

किशोर अवस्थामै आइज्याक न्युटनले आमाको अनुरोधमा स्कुल छाडेका थिए । उनकी आमाले उनी सफल कृषक बन्ने आशा गरेकी थिइन् ।

२. तपाईंको तौल

यदि न्युट्रोन नामको तारामा जानुभयो भने तपाईंको तौल यहाँ पृथ्वीमा कति छ त्यो भन्दा १०,००० मिलियन गुणा बढी गह्रौँ हुन्छ किनभने त्यहाँको गुरुत्वाकर्षण शक्ति बढी छ । स्मरण रहोस् १ मिलियन बराबर १० लाख हुन्छ ।

३. बारुदको जन्मदाता

सबैभन्दा पहिला सन् १०४४ सालमा चिनियाँ रसायनशास्त्री वू चिङ्ग साओ याओले बारुदको सूत्र पत्ता लगाएका थिए ।

४. पृथ्वीको परिक्रमा

पृथ्वीले सूर्यलाई प्रतिघण्टा १,०७,००० किलोमिटरको गतिमा परिक्रमा गरिरहेको हुन्छ ।

५. फ्रिज

एस्किमो जातिहरु हिउँमा बस्ने जाति हुन् । उनीहरुले आफ्ना खानेकुरालाई बरफ हुनबाट जोगाउन फ्रिज प्रयोग गर्ने गर्छन् ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ५ : १५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल