कुखुरा फार्ममा आगलागी « Khabarhub

कुखुरा फार्ममा आगलागी


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको भद्रपुरस्थित एक कुखुरा फार्ममा आगलागी हुँदा ४ लाख रुपैयाँभन्दा बढीको नोक्सानी भएको छ ।

भद्रपुर-३ स्थित पैतिसलाईनमा रहेको कुलबहादुर विष्टको फर्ममा बुधबार राति आगलागी हुँदा फर्म पूरै नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ब्रोईलर कुखुराको सो फार्ममा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

फार्म र १५० हाराहारीमा रहेका कुखुरा जल्दा ४ लाख रुपैयाँ बराबरको क्षती भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १२ : ५५ बजे

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट