काठमाडौं उपत्यकामा थपिए २४६ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए २४६ कोरोना संक्रमित


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४६ जना कोरोनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १८९ , ललितपुरमा ३८ र भक्तपुरमा १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यो सँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या  १ लाख २३ हजार ५३० पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म काठमाडौंमा मात्र ९९ हजार ३३९ जना संक्रमित भएका छन् । जसमध्ये ४८३ जनाको मृत्यु भएको छ भने ९६ हजार ५५१ जना निको भएका छन्।

यसैगरी ललितपुरमा हालसम्म कोरोना संक्रमितको संख्या १५ हजार ६८२ पुगेको छ । जसमा १५२ को मृत्यु भएको छ भने १५ हजार २४० जना निको भएका छन्।

यसैगरी भक्तपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ९ हजार ८२ पुगेको छ । जसमा १११ जनाको मृत्यु भएको छ भने ८ हजार ८६९ जना निको भएका छन्।

हाल काठमाडौंमा २ हजार ३०५ ललितपुरमा २९० र भक्तपुरमा १०२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ५ : ०७ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको