फेसबुकमा रोजगारीको अवसर भन्दै विज्ञापन गरेर ठगी गर्ने एक पक्राउ « Khabarhub

फेसबुकमा रोजगारीको अवसर भन्दै विज्ञापन गरेर ठगी गर्ने एक पक्राउ


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमा रोजगारीको अवसरको विज्ञापन राखेर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जब भ्याकेन्सी पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षित गर्दै ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले दोलखाको जिरी नगरपालिका वडा नं ८ घर भई हाल काँडाघारी बस्दै आएका २३ वर्षीय शिव खड्कालाई पक्राउ गरेको हो ।

खड्काले रोजगारीका लागि सुरुमा एक हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्म इसेवामार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ६ : ५३ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका