रोनाल्डोको फलोअर्स ५०० मिलियन « Khabarhub

रोनाल्डोको फलोअर्स ५०० मिलियन


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका सामाजिक सञ्चाजलमा ५०० मिलियन फलोअर्स नाघेको छ ।

सामाजिक सञ्जालमा ५०० मिलियन फलोअर्स हुने उनी पहिलो फुटबलर हुन् ।

युभेन्ट्सका फरवार्डसमेत रहेका रोनाल्डोको फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा गरी ५०० मिलियन फलोअर्स पुगेका हुन् ।

रोनाल्डोको सर्वाधिक धेरै फलोअर्स इन्स्टाग्राममा छन् । उनको इन्स्टाग्राममा २ सय ६१ मिलियन फलोवर्स रहेको छ ।

यस्तै फेसबुकमा १ सय ४८ मिलियन फलोअर्स छन् भने  ट्वीटरमा ९१ मिलियन फलोअर्स छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ६ : ५५ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको