इटालियन सिरी ‘ए’ एटलान्टाको फराकिलो जित « Khabarhub

इटालियन सिरी ‘ए’ एटलान्टाको फराकिलो जित


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा एटलान्टाले फराकिलो जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा एटलान्टाले स्पेजियालाई ३-१ गोलले हरायो ।

एटलान्टाको जितमा मारियो पासालिसले दुई गोल गरे । यस्तै लुइस मुरिएलको नाममा एक गोल रह्यो । स्पेजियाका रोबर्टा पिकोलीले एक गोल फर्काए ।

जितसँगै एटलान्टा २७ खेलबाट ५२ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ ।स्पेजिया २६ अंकसहित १६औँ स्थानमा छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ९ : ४५ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक