दार्चुलामा ट्याक्टरबाट खसेर युवकको मृत्यु | Khabarhub Khabarhub

दार्चुलामा ट्याक्टरबाट खसेर युवकको मृत्यु


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– दार्चुलामा ट्याक्टरबाट खसेर एकजनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार लेकम गाउँपालिका–६ मा ट्याक्टरबाट खसेर सोही ठाउँका ३० वर्षीय अशोक खत्रीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले दिएको जानकारी अनुसार गोकुलेश्वरबाट रिठाचौपाता गइरहेको सुप्रप्र ०१००२ त ४८३५ नम्बरको ट्याक्टरबाट खसेर खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनापछि ट्याक्टर चालक फरार छन् । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ९ : ४५ बजे

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)

तस्बिरः नेपाल फोटो लाइब्रेरी काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार

दुई दिन शेयर कारोबार नहुने

काठमाडौं – बुधबार र बिहीबार पुँजी बजारमा शेयर कारोबार नहुने