चुट्किला : कट्टु नै फाट्छ « Khabarhub

चुट्किला : कट्टु नै फाट्छ


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

३ जना गफाडी बच्चाहरु गफ गर्दै थिए ।

पहिलो बच्चा-  यार हाम्रो बाले हलो जोत्यो भने धर्तीनै फाट्छ ।

दोस्रो बच्चा-  तेरो बाउ त के हो र हाम्रो बाले त प्लेन उडायो भने आकास नै फाट्छ ।

अनि तेस्रो बच्चा-  तिमीहरुको बाउ त के हो र, हाम्रो बाले त झन् पाद्यो भने कट्टुनै फाट्छ ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ३ : २७ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन