पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. पसले/दोकाने

फिनल्याण्ड देशको फिनिस भाषामा पसलेलाई Saippuakauppias भनिन्छ । यो शब्द उल्टोसुल्टो गरी पढ्दा उस्तै हुन्छ ।

२. हात्तीको सुँडको मसल

हात्तीको सुँड हजारौँ मांसपेसी मिलेर बनिएको हुन्छ । त्यसै कारण हात्तीले जस्तो तरिकाले पनि सुँडलाई बटारेर चलाउन सक्छ ।

३. क्युबाको राष्ट्रिय चरा

क्युबा देशको राष्ट्रिय चरा हर्मिङ वर्ड हो ।

४. अन्योलको वर्ष

ईसापूर्व ४७ साललाई सबैभन्दा लामो वर्ष मानिन्छ । यस सालमा ४५५ दिन भएको थियो । यस साललाई अन्यौलताको वर्ष भने पनि मानिन्छ ।

५. अत्याधुनिक बन्दुक

सन् १८३० साल तिरको मस्केट नामक बन्दुकले १ मिनेटमा ४ वटा गोली हान्थ्यो भने अहिले अत्याधुनिक बन्दुक मेशिनगन एम् सिक्स्टी वान क्याननले १ सेकेन्डमा १०० वटा गोली हान्छन् ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : ४५ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब