कफी पिउने व्यक्तिमा छालाको क्यान्सरको जोखिम कम « Khabarhub

कफी पिउने व्यक्तिमा छालाको क्यान्सरको जोखिम कम


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चियाका अम्मली जस्तै हुन् कफीका पारखिहरु । शहरतिर क्याफेमा बसेर कफीको चुस्किसँगै गफ गर्नुको मज्जै बेग्लै हुन्छ । तर कफी हाम्रो स्वास्थ्यकालागी फाइदाजनक छ त ?

कुनै पनि चिजको बढि उपयोग गरे यसको हानी हुनु स्वभाविक हो । कफी पनि यस्तैमा पर्दछ । कफीको अत्यधिक सेवन गरे यसले हानी पुर्‍याउँछ । तर निश्चित मात्रामा कफीको सेवन गरे यसले केही लाभ भने पुर्याउँछ ।

जर्नल अफ द नेसनल क्यान्सर इन्सन्टिच्युटको एउटा अध्ययन प्रतिवेदनमा कफीको यस्तै एक लाभबारे दाबी गरिएको छ । अध्ययनमा दिनहुँ चार कपसम्म कफी खाने गरे छालाको क्यान्सरबाट बच्न सकिने तथ्य आएको छ । यद्यपि यो प्रारम्भिक तथ्य मात्र थियो ।

अध्ययनमा दिनहुँ कफी खाने ४ लाख ४७ हजार ३ सय ५७ व्यक्तिको स्वास्थ्यलाई निरन्तर एक दशकसम्म निगरानी गर्दा कफी खाने व्यक्तिमा छालाको क्यान्सरको जोखिम कम रहेको देखिएको थियो । अर्थात्, दिनहुँ चार कपसम्म कफी खाने व्यक्तिहरूमा छालाको क्यान्सरको जोखिम २० प्रतिशतसम्म कम देखियो ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  २ : ४४ बजे

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल

कांग्रेसका खड्का र एमालेकी शर्मा रिहाइको मागसहित दायर भयो बन्दीप्रत्यक्षीकरण रिट

काठमाडौं– पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का र

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका