बलिविरुद्ध भगवतीको गीत « Khabarhub

बलिविरुद्ध भगवतीको गीत


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलि दिएर मात्र धर्म नहुने भन्दै गीतकार तथा साहित्यकार भगवती न्यौपानेले ‘बलि’ शीर्षकको गीत तयार पारेकी छन् ।

गीतमा कुलेन्द्र विकको स्वर, राजेश थापाको संगीत छ । गीतकार न्यौपाने हाल अमेरिकामा बस्दै आएकी छन् । गीतमा लक्षु प्रकाश मल्लको एरेन्ज रहेको छ ।

भिडियोमा कलाकार सुरवीर पण्डित फिचर्ड छन् । भिडियोमा गणेश शाहीको निर्देशन, फराज अर्पणको छायांकन र सम्पादन छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : ५५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल