एनएसएलको फाइनल प्रवेशका लागि आज ललितपुर सिटी र काठमाडौँ रेजर्स भिड्दै « Khabarhub

एनएसएलको फाइनल प्रवेशका लागि आज ललितपुर सिटी र काठमाडौँ रेजर्स भिड्दै


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल)को फाइनल प्रवेशका लागि आज ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स प्रतिस्पर्धा गर्दैछन् ।

पहिलो प्लेअफमा पराजित काठमाडौँले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।

बुधबार बुटवल लुम्बिनीलाई पराजित गर्दै फाईनल नजिक पुगेको ललितपुर आज काठमाडौँविरुद्ध उत्रदै छ । पहिलो प्लेअफमा काठमाडौं रेजर्स सुदूरपश्चिमको टिम धनगढीसंग पराजित भएको थियो ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे शुरु हुनेछ ।

यसअघि लिग चरणको खेलमा काठमाडौँले ललितपुरलाई १–० गोल अन्तरले हराएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ६ : १० बजे

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६