आज घट्यो सुनको मूल्‍य, कतिमा हुँदैछ कारोबार « Khabarhub

आज घट्यो सुनको मूल्‍य, कतिमा हुँदैछ कारोबार



काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

हिजोको तुलनामा आज सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । हिजो पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ३०० रुपैयाँले मूल्य घटेको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । हिजोभन्दा तोलामा १० रुपैयाँ घटेको चाँदी आज प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महास‌ंघले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ११ : २१ बजे

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको