देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठमा « Khabarhub

देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठमा


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् ।

नयाँ सरकार निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिनको समय घर्किँदै गर्दा एमाले इत्तर दलहरुमा दौडधूप शुरू भएको हो ।

राष्ट्रपतिले दिएको आज राति ९ बजेसम्मको समय सकिनै लाग्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन् ।

देउवाले यसअघि आजै बिहान जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग भेट गरेका थिए ।

कांग्रेसको पदाधिकारी बैठक अहिले केहीबेरमा शुरु हुँदैछ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ३ : ४६ बजे

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर