मनाङेसँगको भेटबारे भट्टराईले भने- रत्नाकर पनि बाल्मिकी बनेका छन् « Khabarhub

मनाङेसँगको भेटबारे भट्टराईले भने- रत्नाकर पनि बाल्मिकी बनेका छन्


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रत्नाकर डाकुसमेत बाल्मिकी बनेकाले कसैको विगत हेरेर सधैँ त्यही मूल्यांकन गर्न नहुने बताएका छन् ।

गण्डकी प्रदेशको मन्त्री बनेका दीपक मनाङेले डा. भट्टराईसँग भेट गरेको तस्वीर सार्वजनिक भएसँगै उनले उक्त भेटबारे प्रदेशसभा सदस्य मनाङेसँगको भेटलाई अन्यथा मान्नु नहुने बताएका छन् ।

डा. भट्टराईले रत्नाकर वाल्मिकी बनेको उदाहरण दिदैँ मनाङेले नयाँ जीवन र नयाँ भूमिका चाहेमा वञ्चित गर्नु वा पूर्वाग्रह राख्न नहुने जनाएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  १० : ४० बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण