जसपाको कार्यकारिणी बैठक जारी « Khabarhub

जसपाको कार्यकारिणी बैठक जारी


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीको कार्यकारिणी बैठक अहिले जारी छ । आजको बैठकमा सरकारमा सहभागिताको विषयमा छलफल हुने बताइएको छ ।

शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा आजै शपथ गराउने तयारी गरिएपछि सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ ।

जनता समाजवादी पार्टीबाट कसलाई सरकारमा पठाउने भन्नेबारेमा छलफल गर्न बैठक बोलाइएको हो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  २ : ४५ बजे

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार