जापानमा हुने ओलम्पिकमा नेपालको झण्डा गौरिकाले बोक्ने « Khabarhub

जापानमा हुने ओलम्पिकमा नेपालको झण्डा गौरिकाले बोक्ने


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी जुलाई २३ गते जापानमा हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा गौरिका सिंहले बोक्ने भएकी छन् ।

मंगलबार ओलम्पिक यात्रा नाममा पत्रकार सम्मेलन गर्दै नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकमा सिंहले नेपालको झण्डा बोक्ने जानकारी दिएको हो ।

ओलम्पिकको लागि नेपालले राम्रो तयारी गरेकाले नेपालको तर्फबाट राम्रो प्रर्दशनको अपेक्षा रहेको समते कमिटीले जनाएको छ ।

खेल जुलाई २३ देखि अगष्ट ८ गतेसम्म सञ्चालन हुनेछ भने ओलम्पिकमा ३३ खेलका ३३९ इभेन्ट हुने छन् । ओलम्पिकमा विभिन्न देशका करिब ११ हजार खेलाडीले सहभागिता जनाउने छन् ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ३ : ४७ बजे

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार