अमेरिकामा १ लाख १९ हजार संक्रमित थपिए « Khabarhub

अमेरिकामा १ लाख १९ हजार संक्रमित थपिए


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ७१ लाख ८२ हजार २७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख १९ हजार ५४६ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ ।

सोही अवधिमा अमेरिकामा कोरोना संक्रिमत ६६० जनाको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख ३६ हजार ९३९ पुगेको छ ।

अहिलेसम्म ३ करोड ९३ लाख ५३२ जनाले कोरोनालाई जितेका छन् ।

अहिले ६४ लाख ५३ हजारमा सक्रिय संक्रमण छ । उनीहरूमध्ये १७ हजार २५९ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ६ : २६ बजे

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,