वियोगान्त भावमा ‘कुनै समय’ « Khabarhub

वियोगान्त भावमा ‘कुनै समय’


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार पुनम मोथेको नयाँ गीत ‘कुनै समय’ सार्वजनिक भएको छ । वियोगान्त भावको गीतमा हरि लम्सालको संगीत, रजिना रिमालको स्वर र सुरज श्रेष्ठको एरेञ्ज छ ।

भिडियोमा अभिनेत्री केकी अधिकारी र मोडल सुधीर श्रेष्ठ फिचर्ड छन् ।

निकेश खड्का निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन र समरा जोशीको मेकअप छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १२ : २० बजे

रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट