वियोगान्त भावमा ‘कुनै समय’ « Khabarhub

वियोगान्त भावमा ‘कुनै समय’


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार पुनम मोथेको नयाँ गीत ‘कुनै समय’ सार्वजनिक भएको छ । वियोगान्त भावको गीतमा हरि लम्सालको संगीत, रजिना रिमालको स्वर र सुरज श्रेष्ठको एरेञ्ज छ ।

भिडियोमा अभिनेत्री केकी अधिकारी र मोडल सुधीर श्रेष्ठ फिचर्ड छन् ।

निकेश खड्का निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन र समरा जोशीको मेकअप छ ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १२ : २० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि