शिक्षक आन्दोलनमा प्रहरीको हस्तक्षेप, ४० जना पक्राउ « Khabarhub

शिक्षक आन्दोलनमा प्रहरीको हस्तक्षेप, ४० जना पक्राउ


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विगत लामो समयदेखि ३४ बुँदे माग राख्दै आन्दोलनमा रहेको नेपाल शिक्षक महामसंघको धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेपत गरेको छ ।

आफ्ना पुरा गराउन प्रधानमन्त्री कार्यालय बालुवाटारमा धर्ना दिन जाने क्रममा प्रहरीले ४० जना शिक्षकहरुलाई प्रक्राउ गरेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।

उनले भने, ‘हामी ४० जना शिकहरुलाई प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी वृत्त कमलपोखरीमा ल्याएको छ ।’

आफ्ना मागहरु पुरा गराउन दबाव दिने उद्देश्यका साथ प्रधानमन्त्री निवास दिन जाने क्रममबा बाटोबाट नै प्रहरीले हस्तक्षेप गरेका महासचिव सुवेदीले बताए । उनले भने, ‘हामी हाम्रो कार्यक्रम शान्तिपुर्ण वातावरणमा गर्न जाँदै थियौँ । प्रहरीलेबीच बाटोबाट नै प्रक्राउ गर्‍यो ।’

अघिल्लो साता महासंघले शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा धर्ना कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  १२ : ५५ बजे

रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट