दशैँका लागि राष्ट्र बैंकले असोज ४ बाट नयाँ नोट वितरण गर्ने « Khabarhub

दशैँका लागि राष्ट्र बैंकले असोज ४ बाट नयाँ नोट वितरण गर्ने


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– नेपाल राष्ट्र बैंकले दशैँका लागि आगामी असोज ४ गतेबाट नयाँ नोट वितरण गर्ने भएको छ । काठमाडौँको बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ । प्रतिव्यक्ति १८ हजार ५ सयका दरले बैंकले नयाँ नोट वितरण गरिने छ ।

‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । राष्ट्र बैंकले हरेक वर्ष दशैँमा नयाँ नोट वितरण गर्दै आएको छ । तर, गत वर्ष कोरोना महामारीका कारण नयाँ नोट वितरण गरिएको थिएन । यो वर्ष कोरोना नियन्त्रणमा आइसकेको भन्दै नयाँ नोट वितरण गर्न लागिएको हो । क वर्गका बैंकहरुले राष्ट्र बैंकबाट नयाँ नोट लिइसकेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १२ : १७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल