प्रशासनसँग रिसाए भिटेन « Khabarhub

प्रशासनसँग रिसाए भिटेन


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतका कारण विवादमा आउने र्यापर समिर घिसिङ उर्फ भिटेनले प्रशासनसँग आक्रोश पोखेका छन् । आफ्नो नयाँ गीत सार्वजनिक गर्नुऋघि प्रशासनले शब्द हटाउन र गीतको व्याख्यासमेत गर्न आदेश दिएको भन्दै रिसाएका हुन् ।

उनले आफ्नो रिस इन्स्टाग्राम स्टोरीमा अश्लिल गालीगालौजसहितमार्फत पोखेका हुन् । ‘उनीहरुको स्वीकृतिपछि मात्रै मैले आफ्नो गीत सार्वजनिक गर्न सक्छु रे । मेरो निजी अधिकार कहाँ गयो ?’ उनले भनेका छन् ।

घिसिङका अनुसार आफ्नो म्युजिक भिडिओमा गाडी जलाएको दृश्य राखिएकाले त्यो राख्नु अघि सरकारको अनुमति त्यो काम गर्नुअघि प्रशासनलाई गीत सुनाएर अनुमति लिन भनिएको छ । उनले सरकारको आदेश नमान्ने बताएका छन् । भिटेनले इन्स्टाग्रामबाट स्टोरी हटाएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ५ : २२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल