झलनाथ खनाललाई भेट्न प्रधानमन्त्री देउवा डल्लुमा « Khabarhub

झलनाथ खनाललाई भेट्न प्रधानमन्त्री देउवा डल्लुमा


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न खनाल निवास डल्लु पुगेका छन् ।

खनालको स्वास्थ्यबारे जानकारी लिन प्रधानमन्त्री देउवा सोमबार साँझ डल्लु गएको प्रधानमन्त्री देउवा प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

दुबै मिर्गौला खराब भएपछि नेता खनालले हालै मिर्गौला प्रत्यारोपण गराएका थिए । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । एपोलोबाट डिस्चार्ज भएपछि स्वदेश फर्किएका खनाल घरमै आराम गरिरहेका छन् ।

 

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ६ : ४४ बजे

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक

हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ

हुम्ला – जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना