नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा | Khabarhub Khabarhub

नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक बुधबार फाइनलमा पुगेको छ । बंगलादेशसँगको खेलमा अन्तिम समयमा नेपाली टिमले बराबरी गोल गरेपछि फाइनलमा पुगेको हो ।

सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालले फाइनल पुगेको यो पहिलो पटक हो । खेलको ८७ औं मिनेटमा नेपालका अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा पुर्‍याएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो । यसअघि बंगलादेशले मोहम्मद सुमन रेजाको गोलले अग्रता लिएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ७ : ०१ बजे

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको