चुट्किला : हिरोइन भइसके « Khabarhub

चुट्किला : हिरोइन भइसके


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हट्टाकट्टा मानिस माग्न बसेको देखेर एउटी महिलाले भनिन्— तिमी यति हट्टाकट्टा छौ, जवान छौ, हात गोडा पनि सद्दे छन् । मेहनत गरेर खान छोडेर किन माग्न बसेको ? माग्नु राम्रो कुरा त होइन नि ?

माग्नेले भन्यो— हजुर यति राम्री हुनुहुन्छ, जवान हुनुहुन्छ । कस्ता कस्ता नराम्रा केटीहरू हिरोइन भइसके, फिल्ममा खेल्नुभएको भए राम्रो हुन्थ्यो नि त किन घरमै बस्नुभएको ? घरमा बसिरहनु राम्रो होइन नि त ? उ यत्ति भनेर माग्ने अर्कै ठाउँतिर जान लाग्यो ।

महिला — पख–पख, म तिमीलाई केही खानेकुरा र पैसा लिएर आउँछु ।

साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ६ : २१ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना