अर्जेन्टिना विश्वकप फुटबलको छनोट नजिक « Khabarhub

अर्जेन्टिना विश्वकप फुटबलको छनोट नजिक


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्जेन्टिना फिफा विश्वकप फुटबलको छनोट नजिक पुगेको छ ।  दक्षिण अमेरिकी छनोटमा ब्राजिल छनोट भइसकेको छ भने अर्जेन्टिनाको पनि छनोट सम्भावना बलियो भएको छ ।

शुक्रबार राति अर्जेन्टिनाले उरुग्वेलाई १-० गोलले हराएसँगै अर्जेन्टिना छनोट नजिक पुगेको हो । अर्जेन्टिनाको जितमा एन्जल डि मारियाले सातौँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै अर्जेन्टिनाले १२ खेलबाट २८ अंक जोडेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ७ : ५२ बजे

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘संसदीय सचेतना

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिंकर उत्पादन सुरु

बागमती– लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित