सुन्दर हिमाल « Khabarhub

सुन्दर हिमाल


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मौसम खुलेसँगै नेपालका हिमालको मनमोहक तस्वीर देखिन थालेका छन् ।

हिमालका सुन्दर दृश्यले सबैलाई मोहित पार्छ । अहिले हिमाली क्षेत्रमा घुम्ने जाने पर्यटकको संख्या पनि बढ्न थालेको छ ।

चाडपर्वको सिजन सकिनुका साथै कोरोना संक्रमणको जोखिम पनि क्रमश: घट्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।

अहिले हिमाली क्षेत्र घुम्ने र हिमालका दृश्य कैद गर्नेको संख्या पनि बढ्को छ ।

हेर्नुहोस् सोलुदूधकुण्ड नगरपालिका-६, सल्लेरी दोर्पुबजारबाट बिहान घाम झुल्किनासाथ देखिएको नुम्बुर (दूधकुण्ड) हिमालको दृष्य ।

 नुम्बुर (दूधकुण्ड) हिमालको दृष्य ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं. ५ खडपुबाट देखिएको पर्यटकीयस्थल धुलिखेल बजारसँगै हिमालका दृश्य ।
सोलुदूधकुण्ड नपा-६ , सल्लेरी दोर्पुबजारको बस्ती र नुम्बुर (दूधकुण्ड) हिमालको रमणीय दृष्य ।

तस्वीरः रासस

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १२ : २५ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी