हाम्रो लडाइँ दक्षिणपन्थी र प्रतिगमनविरुद्ध होः माधव नेपाल « Khabarhub

हाम्रो लडाइँ दक्षिणपन्थी र प्रतिगमनविरुद्ध होः माधव नेपाल


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अहिलेको लडाइँ दक्षिणपन्थी र प्रतिगमन विरुद्ध भएको बताएका छन् ।

शनिबार काठमाडौँमा पार्टीनिकट समाजवादी प्रेस संगठनको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्टहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताए । उनले अहिले आफुहरूको लडाई दक्षिणपन्थी र प्रतिगमन विरुद्ध भएको बताए।

आफुहरूले सामाजिक न्यायसहितको समाजवाद चाहेको उनको भनाइ थियो । पछिल्लो समय देशमभर समाजवादी पार्टीमा आकर्षण बढेको बताउँदै आफू नेतृत्वको पार्टीमा कार्यकर्ता प्रवेशको लहर नै चलिरहेको दाबी गरे

अध्यक्ष नेपालले गलत प्रवृति र बानी त्याग्न पत्रकारहरूलाई सुुझाव पनि दिएका छन् । उनले जनतालाई सुुसुचित गर्ने कामका साथै देशलाई मार्गदर्शन गर्ने माध्यम बन्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १ : २७ बजे

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा