जुम्लाबाट छानिए एमाले महाधिवेशन प्रतिनिधि « Khabarhub

जुम्लाबाट छानिए एमाले महाधिवेशन प्रतिनिधि


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन गरिएको छ ।

खुलातर्फ बलबहादुर महत, टेकराज पछाई, शान्तिलाल महत, रतननाथ योगीलाई प्रतिनिधि चयन गरिएको छ ।

त्यसैगरी महिलातर्फ मेनका पछाई, चुक्की शाही रहेको नेकपा एमाले प्रचार विभाग मूल व्यवस्थापन समितिका प्रमुख सुमन आचार्यले बताए । दलिततर्फ राम नेपाली चयन भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १० : ४० बजे

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित